संकटालाई हराउँदै जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा पुग्यो बाग्मती युवा क्लब
साविक बिजेता संकटा क्लबमाथी महत्वपूर्ण जित हात पार्दै बाग्मती युवा क्लब, सर्लाही सिमरामा जारी जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालमा मंगलवार भएको अन्तिम क्वार्टरफाईनल खेलमा संकटामाथी १-० को जित निकाल्दै बाग्मतीले अन्तिम चारको यात्रा तय गरेको हो । आयोजक नव जनजागृतिको जर्सी लगाएर मैदानमा उत्रिएको बाग्मतीले जितेसंगै गोल्डकपको सेमिफाईनलको समिकरण … Read more