अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले गर्यो महिलाहरुलाई सम्मान
११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले जेष्ठ नागरिकसहित सामाजिक क्षेत्रमा योगदान पुर्याउने महिलाहरुलाई सम्मान गरेको छ । उपमहानगरपालिकाको कार्यालयमा मंगलवार आयोजित कार्यक्रमकाबीच ८५ वर्ष नाघेका जेष्ठ नागरिकसहित एकल महिला, उद्यमी महिला, संचारकर्मी, स्वास्थ्यकर्मी, प्रहरीलाई सम्मान गरिएको हो । उपमहानगरपालिकाको २४ वटै वडाभित्र रहेका एक सय ३६ जना जेष्ठ नागरिक महिलालाई हर्लिक्स, टर्चलाईट, छातासहित दोसल्ला … Read more