नेपाल बैंकका पुर्वउपप्रबन्धक १३ वर्षपछि भ्रष्टाचार मुद्दामा पक्राउ
काठमाडौं, मङ्सिर ३० । नेपाल बैंकका पुर्वउपप्रबन्धक १३ वर्षपछि भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन् । उनलाई शुक्रबार अपराह्न पक्राउ गरिएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ। नेपाल बैंकमा कार्यरत रहेको बेला विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई ३९ करोड ८९ लाख ३१ हनार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा उनी दोषी ठहर भएका … Read more