बालदिवसको अवसरमा जीतपुर स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

बाराको जीतपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा बालदिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा विद्यार्थीहरू निकै हर्सित देखिएका थिए । भव्य रूपमा आयोजना गरिएको हाजिरी जवाफ कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता प्रमुख अथितिको रूपमा रहनु भएको थियो । सोही … Read more

भाद्र २८ गते जीतपुरसिमरामा कोरोना विरूधको खोप भेरोसेलको दोस्रो डोज लगाईने

एस.एस. पटेल, बारा । भाद्र २८ गते सोमबार बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना विरूधको खोप भेरोसेलको दोस्रो डोज लगाईने भएको छ । भेरोसेलको पहिलो डोज लगाएकाहरूलाई मात्र दोस्रो डोज लगाईने जीतपुरसिमरा स्वास्थ्य शाखाले बताएको छ । खोप लगाउन आउदा पहिलो डोज लगाएको खोप कार्ड लिएर आउनु पर्ने छ । जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य शाखाको अनुसार नगरको मातहतमा … Read more

जीतपुरमा रक्तदान कार्यक्रम सम्पन्न

बाराको जीतपुरमा आयोजीत रक्तदान कार्यक्रममा ५१ जनाले रगत दान गरेका छन् । स्वाती मिडिया प्रा.ली.को आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो । स्वाती मिडियाद्धारा संचालित एपी खबर डटकमको वार्षिक उत्सव र प्रा.लीका अध्यक्ष अनिल तिवारीको जन्म दिन पारेर यस कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरीको प्रमुख आतिथ्यता रहेको थियो … Read more

ईलाका प्रहरी जीतपुरका प्रमुख अधिकारीलाई शान्ति युवा विकास मञ्चले गर्यो स्वागत

एस.एस. पटेल, बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख रोशन अधिकारीलाई शान्ति युवा विकास मञ्चले स्वागत गरेको छ । जीतपुरमा प्रहरी नायव निरीक्षक किसनदेव सिंहको सरूवा पछि जीतपुरमा प्रहरी नायव निरीक्षक अधिकारी आउनु भएक‍ो हो । प्रहरी नायव निरीक्षक अधिकारीलाई स्वागत गर्दै शान्ति युवा विकास मञ्चले सफल कार्याकालको … Read more

जीतपुरमा धुम-धामका साथ श्री गणेश चतुर्थी सुरु

एस.एस. पटेल, बारा । हिन्दु धर्मावलम्बीहरुले मनाउँने श्री गणेश चतुर्थीको शुभ अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा धुमधामका साथ शुक्रवार देखि ५ दिन सम्मका लागि श्री गणेश भगवानको भव्य पूजाको आयोजना गरिएको छ । बाराको जीतपुरमा गणेश चतुर्थीको अवसरमा शुक्रवार बिहान शोभा यात्रा निकालेर भव्य रुपमा श्री गणेश चतुर्थी पूजनको आयोजना गरिएको हो … Read more

मदरसामा खेलकुद सामाग्री वितरण

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं. ७ जीतपुर स्थिति रहेको मदरसामा खुलकुद सामाग्री वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ७ को वडा कार्यालयद्धारा खेलकुदका लागि छुट्याइएको वजेटबाट मदरसामा विभिन्न खेलकुदका सामाग्री वितरण गरिएको हो । २ लाख ५० हजार बराबरको खेलकुद सामाग्री ईस्लामिया मदरसा जीतपुर र जीतपुरक‍ो श्री फकिरा गिरि राजेश्वर गिरि … Read more

स्वाती मिडियाले भाद्र २७ गते जीतपुरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

एस.एस. पटेल, बारा । रक्तदान जिवनदान हो भन्ने मुल नाराका साथ बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । जीतपुर स्थित रहेको स्वाती मिडिया प्रा.ली.ले आफ्नो वार्षिक उत्सवको अवसरमा जीतपुरको स्वास्थय चौकीको परिषरमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । स्वाती मिडिया प्रा.ली.को वार्षिक उत्सवका साथै सोही संस्थाका … Read more

वडा कार्यालयद्वारा विद्यार्थीहरूलाई खेलकुद सामाग्री वितरण

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं. ७ जीतपुर स्थिति रहेको श्री फकिरा गरि राजेश्वर गिरि माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खुलकुद सामाग्री वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ७ को वडा कार्यालयद्धारा खेलकुदका लागि छुट्याइएको वजेटबाट स्कुलका विद्यार्थीहरूलाई विभिन्न खेलकुदका सामाग्री वितरण गरिएको हो । २ लाख ५० हजार बराबरको खेलकुद सामाग्री श्री फकिरा … Read more

जीतपुरमा कांग्रेसको कुनै सदस्य नेकपा एमालेमा प्रवेश नगरेक‍ो नेपाली कांग्रेसको दाबी

एस.एस. पटेल, बारा । नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ क‍‍ो कमिटिले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो कुनै सदस्य र कार्याकर्ता नेकपा एमाले पार्टीमा प्रवेश नगरेक‍ो दावी गरेको छ । विभिन्न समाचार माध्यममा जीतपुरका सदस्य र कार्याकर्ताहरू नेपाली कांग्रेस पार्टी त्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेक‍ो खबर आए पछि कांग्रेसले यस्तो प्रेस … Read more

बाराको जीतपुरमा एकैदिन १६५ जना नेकपा एमाले पार्टीमा प्रवेश

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा विभिन्न पार्टि परित्याग गरी १ सय ६५ जना नेकपा एमाले पार्टिमा प्रवेस गरेका छन् । जसपा पार्टि परित्याग गरी लामो समयदेखि स्वतन्त्र रुपमा समाजसेवामा लाग्नु भएका नेता राजुराज गिरीले आफु सहित जीतपुर ७ नम्बर वडा बाट एमालेलाई रोज्ने सबैको तर्फबाट नेकपा एमालेलाई यस स्थानिय तहमा अझै सशक्त बनाउन … Read more