घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको ९औँ बार्षिक साधारण सभा सम्पन्न
एस.एस. पटेल, बारा । बाराको औराहास्थित रहेको घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औ बार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित औराहामा साकोसको आफ्नै नँया भवनको सभाहलमा साधरण सभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष कोपिला सिम्खडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेल … Read more