जीतपुर सक्रिय सामुदायीक बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरस्थित जीतपुर सक्रिय सामुदायीक बचत तथा ऋण सहकारी संस्थाको १४ औं अधिवेशन सहितको साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले साबित्रि देवी पिप्लेको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा राजेन्द्रप्रसाद चौधरी, सचिवमा चन्दा कुमारी साह, सहसचिवमा सुरज हजरा, कोषाध्यक्ष विमलाकुमारी चौधरी लगाएत रहनुभएको छ । … Read more