आज गते शुक्रवार यस्तो छ तपाईको राशिफल, २०८१ साल असोज ४
असोज ४- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तबाट सहयोग नमिल्न सक्छ । शत्रुको जित हुनेछ । परिवारसँग को मनमुटाव बढ्नेछ । यात्राको लागि योग सफल नरहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । वैदेशिक … Read more