आज शनिवार यस्तो छ तपाईको राशिफल, २०८१ साल भदौ २२ गते
भदौ २२- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारको साथ मिल्नेछ । पारिवारिक जमघटको वातावरण बन्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले बढी अवसर दिलाउनेछ । उत्साहजनक सफल … Read more