चीनको एक सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु
काठमाडौं, साउन ३ चीनको एक सपिङ मलमा आगलागी हुदा १६ जनाको मृत्यु भएको छ । चिनको शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधबार बेलुकी आगलागी हुँदा १६ जनाको मृत्यु भएको हो । त्यहाँबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको थियो । चिनको सरकारी समाचार एजेन्सीका अनुसार घटनास्थलमा रातभर आगो निभाउने र उद्धार गर्ने काम … Read more