प्रभावशाली नेतासहित जीतपुरमा २०० भन्दा बढि व्यक्ति एमालेमा प्रदेश, बारा–४ पुनः लालकिलामा परिणत हुदै
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा फागुन ९ गते १५० भन्दा बढी व्यक्तिहरूले विभिन्न दल परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका थिए। पुनः आज, फागुन ११ गते, कयौं प्रभावशाली नेतासहित ६० भन्दा बढी व्यक्तिहरू एमालेमा सामेल भएका छन्। यससँगै, बारा-४ क्षेत्र पुनः ‘लालकिला’मा परिणत हुँदैछ। बारा क्षेत्र नम्बर ४ मा आगामी प्रतिनिधि सभा निर्वाचनको … Read more