सिमराबाट परीक्षा दिएर विश्रामपुर जादैगरेका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु, एक जना गम्भीर घाईते

बारा, असार २५ गते । विरगञ्जको हरिखेतानका एक जना विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । सिमराबाट ब्याचलर तेस्र‍ो वर्षको बोर्ड परीक्षा दिएर विश्रामपुर फर्किने क्रममा एक विद्यार्थीको दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते समेत भएका छन् । परिक्षा केन्द्र सिमराबाट पर्साकको विश्रामपुर फर्किने क्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २३ स्थितको … Read more

बाराको कोल्हवीमा एक घरबाट १६८ किलो अवैध लागूऔषध गाँजा बरामद

बारा, असार २१ गते । घरमा लुकाई छिपाई राखिएको अवैध लागूऔषध गाँजा बारा प्रहरीले बरामद गरेको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५को एक घरमा लुकाई छिपाई राखिएको १६८ किलो गाँजा बरामद भएको हो । विषेश सुचनाको आधारमा कोल्हवी ५ को सोनाभार टोलमा स्थानि जितेन्द्र चौधरीको घरमा बिहिवार खानतलासी गर्दा भारी मात्रामा अवैध गाँजा … Read more

बारामा सार्वजनिक बसमा गाँजा बरामद एक महिलासहित चालक र सहचालक प्रकाउ

बारा, असार १९ गते । बारामा लागुऔषध गाँजासहित एक महिला र दुई पुरूष पक्राउ परेका छन् । जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ उनासिकिलो पुल स्थित पुर्व पश्चिम लोकमार्गबाट लागुऔषध गाँजासहित उनिहरू पक्राउ परेका हुन् । मंगलबार साझ ४ बजेको समयमा पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा खटिएको चेकिङ टोलीले पोखराबाट जनकपुर तर्फ जादै गरेको ग … Read more

बाराले उचाल्यो प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधी

असार १७ गते । बारा जिल्ला फूटबल संघले मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिता उपाधी उचालेको छ । सिमरा रंगशालामाशनिवार भएको फाइनल खेलमा रौतहट जिल्ला फूटबल संघलाई २–१ ले पराजित गर्दै बाराले उपाधी उचालेको हो । बाराका लागि विवेक चौधरी र सागर चौधरीले एक/एक गोल गरेका छन् । रौतहटका लागि भने रोशन पहारीले … Read more

दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिता : सिराहा तेश्रो, साबिक बिजेता सर्लाही पराजित

बारा, असार १५ गते । सिराहा जिल्ला फुटबल संघ बाराको सिमरामा जारी दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको तेश्रो भएको छ । तेश्रो स्थानको लागी आज सिमरा रंगशालामा भएको खेलमा सर्लाहीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिराहा प्रतियोगिताको तेश्रो स्थान हासिल गर्न सफल भएको हो । खेलको म्यान अफ द म्याच सिराहाका अन्जन हमाल घोषित भए … Read more

बारा सहिँत देशभर मनाईयो २०औं राष्ट्रिय धान दिवस

बारा, असार १५ गते । बारा जिल्लासहिँत देशभर आज २० औं राष्ट्रिय धान दिवस मनाईएको छ । ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथदेशभर राष्ट्रिय धान दिवस मनाईएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रमको आयोजना गरिएको छ । गत वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्तराष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरे पछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार … Read more

रविले माछा र केरा आयातमा प्रतिबन्ध लगाउन खोजे ओलीको साथ

चितवन, असार १५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग केरा र माछा आयातमा रोक लगाउनु साथ मागेका छन् । हिजो भरतपुर विमानस्थलमा भएको भेटघाटमा रविले आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्न केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताउँदै अध्यक्ष ओलीको साथ खोजेका हुन् । … Read more

नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन कम्तिमा ४ घण्टा लाग्ने

चितवन, असार १५– नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउन सुरु गरिएको छ । लगातार खसेको सुख्खा पहिरोका कारण बाटो खुलाउन समस्या भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ । थप पहिरो नखसे अबको चार देखि पाँच घण्टामा सडक सुचारु गरिने सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । तीन वटा मेशिन … Read more

रामनारायण मिश्र फूटबल प्रतियोगिताको उपाधीका लागि बारा र रौतहट भिड्ने

बारा, असार १५ गते । मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिताको उपाधीका लागि बारा र रौतहट भिड्ने भएका छन् । सिमरा रंगशालामा विहिबार भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीलाई पराजित गर्दै रौतहटले बारासंगको भेट पक्का गरेको हो । प्रतिस्पर्धात्मक भिडन्तमा रौतहटले सर्लाहीलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमले १–१ … Read more

बाराको जीतपुरमा भारतीय ट्रकबाट ठुलो मात्रामा गाँजा बरामद

बारा, असार १४ गते । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरबाट बिहिवार नेपाल प्रहरीले करीब २ सय ६२ किलो गाँजा बरामद गरेको छ । विषेश सुचनाको आधारमा हेटौँडाबाट विरगञ्ज तर्फ जादै गरेको वि.आर. २५ जि.ए १४५८ नम्बरको भारतीय गाडिलाई खानतलासी गर्दा गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । ईलाका प्रहरी … Read more