एपीएफ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा

बारा, चैत्र ३० गते । विभागिय टिम नेपाल एपीएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रबार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई २-० ले पराजित गर्दै एपीएफ अन्तिम चारमा प्रवेश गरेको हो । एपीएफको जीतमा बुद्धिमान राईले एक गोल गरे भने अर्को गोल अनन्त तामाङबाट आत्मघाती हुन पुग्यो । हावाहुरीका … Read more

जीतपुरसिमरा गोल्डकपः आयोजकलाई स्तब्ध पार्दै पुलिस सेमीफाइनलमा

बारा, २८ चैत्र विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार राती सिमरा रङ्गशालामा भएको क्वाटरफाइनलमा पुलीसले आयोजक नव जन जागृती युवा क्लब सिमरालाई घरेलु मैदानमा स्तब्ध बनायो । आयोजकलाई २–१ गोल अन्तरले पाखा लगाउँदै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । पुलिसको जीतमा … Read more

जीतपुरसिमरा गोल्डकपः आर्मी विरुद्ध मच्छिन्द्रको संघर्षपूर्ण जीत

बारा, २७ चैत्र विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपुर्ण जीत निकाल्दै मच्छिन्द्र क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । मंगलबार रातीसिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलमा आर्मी विरुद्ध मच्छिन्द्रले १–० को संघर्षपुर्ण जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । मच्छिन्द्रको जीतमा खेलको ६९ औं मिनटमा शौरभ लिम्बुले एक मात्र निर्णायक गोल … Read more

बाराको जीतपुरमा विभेदपूर्ण लिङ्ग छनोट गरी गर्भपतन गराउँने बिरुद्ध अन्तरक्रिया

बाराको जीतपुरमा विभेदपूर्ण लिङ्ग छनोट गरी गर्भपतन गराउँने बिरुद्ध एक दिने प्रचारप्रसार तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय बारा ,कलैयाको आयोजनामा भएको कार्यक्रमको समन्वय जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले गरेको थियो ।अभिमुखिकरण कार्यक्रममा सहभागी चिकित्स तथा स्वास्थ्यकर्मिहरुले अझै पनि छोरी जन्मँदा गर्व गर्ने अवस्था नबनेको बताएका छन् । बिभिन्न आधुनिक प्रबिधिले झन् … Read more

१४औं जीतपुरसिमरा गोल्डकपः हेटौंडालाई स्तब्ध पार्दै एपिएफ सेमिफाईनलमा

बारा, २६ चैत्र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब सिमरामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरको छ । सिमरा रङ्गशालामा सोमबार राती भएको दोश्रो क्वाटरफाइनलमा मकवानपुर ११ हेटौंडालाई २–० गोल अन्तरले पाखा लगाउँदै एपिएफले अन्तिम चारको यात्रा तय गरेको हो । एपिएफको जीतमा विके तामाङ र प्रदिप लामाले एक–एक गोल गरे … Read more

१४औँ जीतपुरसिमरा गोल्डकपः उद्घाटन खेलमा आर्मीको संघर्षपुर्ण जीत

बारा, २४ चैत्र बीरगञ्ज युनाईटेड क्लब विरुद्ध संघर्षपुर्ण जित निकाल्दै त्रिभुवन आर्मी क्लब शनिवारबाट शुरु भएको १४ औँ जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । घरेलु दर्शकको समर्थन पाएको बीरगञ्ज शुरुवातीअग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरीयो । बीरगञ्जका लागि फागुराम चौधरीले पेनाल्टी मार्फत खेलको ४१औं मिनटमा अग्रता बनाएका थिए । आर्मीका डिफेण्डर सुरज बस्नेतले वीरगञ्जका … Read more

शनिबारबाट जीतपुरसिमरा गोल्डकप शुरु हुँदै, पहिलो खेलमा त्रिभुवन आर्मी र बीरगञ्ज युनाईटेड भिड्ने

सिमरा, २३ चैत्र शनिबारबाट सिमरा रङ्गशालामा शुरु हुने जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करणको तयारी पुरा भएको छ । आयोजक नवजनजागृती युवा क्लबले सिमरामा शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको हो । क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार संघीय सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार साँझ ५ बजे … Read more

आयोजकले उचाल्यो पाँचौ बकुलिया भवानीपुर गोल्डकपको उपाधी

बारा, चैत्र २३ गते । आयोजकले पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० को उपाधी उचालेको छ । बाराको बकुलियामा आयोजित पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक जन कल्याणकारी क्लब बकुलिया भवानीपुरले एभेरेष्ट फुटबल सर्लाहीलाई स्तब्ध पार्दै उपाधी उचालेको हो । फाईनल खेलमा आयोजकले ४–२ को जीत निकालेको थियो । आयोजकको जीतमा जर्सि नम्बर १२ … Read more

बकुलिया भवानीपुर गोल्ड कपः चितवनलाई स्तब्ध पार्दै सर्लाहि फाईनलमा प्रवेश

बारा, चैत्र २१ गते । पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा एभेरेष्ट फुटबल एकाडेमी सर्लाही प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बाराको बकुलियामा संचालन भैरहेको गोल्ड कपमा हर्दि युवा समाज चितवनलाई स्तब्ध पार्दै सर्लाही प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । हर्दि युवा समाज चितवनलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा एभेरेष्ट फुटबल एकाडेमी … Read more

बकुलिया भवानीपुर गोल्ड कपः आयोजक फाईनलमा प्रवेश

बारा, चैत्र २० गते । पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बाराको बकुलियामा संचालन भैरहेको गोल्ड कपमा पर्सागढि युवा स्पोर्ट क्लब बढ्निहारलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । पर्सागढिलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको … Read more