वैवाहिक बर्षगाठको अवसरमा विद्यालयमा शैक्षिक सामाग्री वितरण

बारा, वैशाख ३० गते । समाजमा स्थापित एक दम्पतीले बाराको जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २ दशबिगाहामा रहेको सरस्वती आधारभुत बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । १७औ वैवाहिक बर्षगाठको अवसरमा समाजसेवीद्धय उमेश चौलागाई र रिता कडेल चौलागाईले आज शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो । यु आर गोल्ड प्रिमियम मसला चिया र यु आर अटोमेटिक … Read more

जीतपुरसिमरा १० मा श्रीराम जानकी मन्दिर धर्मशालाको उद्घाटन

बाराको जीतपुरसिमरा उपमहानगरपालिका -१० बलुवामा नवनिर्मित श्रीराम जानकी मन्दिर धर्मशालाको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमको बिच जीतपुरसिमरा उपमहानगरपालिका वडा न १० को वडाध्यक्ष संजय पटेलले नवनिर्मित श्रीराम जानकी धर्मशालाको उद्घाटन गर्नु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा न १० को बिनियोजित बजेटको १० लाख बाट श्रीराम जानकी मन्दिर धर्मशाला निर्माण भएको हो ।धर्मशालाको … Read more

जीतपुरसिमराको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा उर्मिला काफ्ले

बारा, वैशाख २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उर्मिला काफ्ले आएकि हुन ।शुक्रबार कार्यालय हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई एक कार्यक्रमकाबिच उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले कार्यालयमा खाँदा,माला र टिका लगाएर स्वागत गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ … Read more

जेठ १ गते जीतपुरमा स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता हुने

बारा, वैशाख २६ गते । बाराको जीतपुरमा आउदो जेठ १ गते स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता (क्विज कम्पेटिसन) हुने भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित सम्राट पार्टी प्यालेसमा प्रतियोगिता आयोजना हुने आयोजकले बताएको हो । हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा हुने उक्त प्रतियोगितामा करिव २० स्कुलबाट ६ सय … Read more

औद्योगिक बहु–प्रकोपीय जोखिम न्युनिकरणमा पुर्व तयारी र प्रतिकार्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

बारा, वैशाख २२ गते । औद्योगिक बहु–प्रकोपीय जोखिम न्युनिकरणमा पुर्व तयारी र प्रतिकार्य सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सन्पन्न भएको छ । बाराको सिमरा स्थित रहेको होटेल इच्छामा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । सशस्त्र प्रहरी नं. ४० रिजर्भ गण हेड क्वाटर पिलुवा र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा बारा … Read more

भिमेश्वर मध्यवर्ती सामुदायिक वनको १६औं वार्षिक साधारणसभा सम्पन्न

बारा, वैशाख २२ गते । भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित रहेको भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभेक्ता समुहले आफ्नै कार्यालयको सभाहलमा आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । समुहको १६ औं वार्षिक साधारणसभामा समुहको वार्षिक प्रदिवेनहरु प्रस्तुत गरिएको थियो … Read more

जीतपुरमा हिजोबाट सुरु भएको प्राण प्रतिष्ठा अन्तर्गत आज मुर्तिलाई नगर परिक्रमा गराईने

बारा, वैशाख १३ गते । बाराको जीतपुरमा हिजो बाट सुरु भएको प्राण प्रतिष्ठा पुजा अन्तर्गत प्राण प्रतिष्ठा हुने भगवानहरुको मुर्तिहरुलाई आज नगर परिक्रमा गराईने छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित रहेको बंगाली बाबा युग धर्म आश्रम (राम जानकी मन्दिर) मा हिजोबाट प्राण प्रतिष्ठा पुजा सुरु भएको थियो । हिजो विहान सयौंको … Read more

हरपुरमा राम जानकी मन्दिरको शिलान्यास

बारा, वैशाख ३ गते । बाराको हरपुरमा राम जानकी मन्दिरको शिलान्यास भएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुर मा राम जानकी मन्दिर शिलान्यास भएको हो । राम जानकी मन्दिरको अध्यक्ष सुरेन्द्र यादवले आज सोमबार हिन्दु परम्परा अनुसार पुजा आजा गरेर मन्दिरको शिलान्यास गरेका हुन् । विभिन्न बाधा र अर्चनलाइ छिचोल्दै राम जानकी … Read more

१४औं जीतपुरसिमरा गोल्डपकको उपाधीका लागि मच्छिन्द्र र पुलिस भिड्दै

बारा, २ वैशाख । जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि सोमबारए डिभीजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा सोमबार राती हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधी जित्ने दाउमा हुनेछन् । दुबै टिम उपाधि जित्दै बर्ष ०८१ को सुखद शुरुवात गर्न चाहन्छन् । पुलिस … Read more

मछिन्द्र फूटबल क्लब जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश

बारा, चैत्र ३० गते । मछिन्द्र फूटबल क्लब १४औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रबार राति भएको पहिलो सेमीफाइनल खेलमा सलहेश युवा क्लबलाई २–० ले पराजित गर्दै मछिन्द्र प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । मछिन्द्रको जीतमा बिमल घर्ती मगर र देवेन्द्र तामाङले एक एकगोल गरे । खेलको २९औं मिनेटमा मछिन्द्रको लागि … Read more