डिजेल र पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँँ बढ्यो(नयाँ मुल्य सहित)

काठमाडौँ, फागुन ४– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो। निगमका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ।

सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्याे

काठमाडौ, ३ फागुन ।  नेपाली बजारमा बिहिबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको १ लाख १६ हजार ५०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ रहेको छ । यसअघि बुधबार पनि सुन सोही … Read more

घट्यो सुनचाँदीको भाउ

काठमाडौ, २२ माघ । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । आइतबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले … Read more

 पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं-माघ १८- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्राेल डिजेलमा मूल्य बृद्धि भएकाे छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएकाे छ । नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलकाे मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलकाे मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासकाे मूल्य प्रतिसिलिण्डर … Read more

घट्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

जानकारी नेपाल डेस्क, माघ २ गते नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घताएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु एक रुपैयाले घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट सोमवार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले सोमवार राति १२ … Read more

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख २० हजार नाघ्यो

काठमाडौं, मंसिर १७- एकै दिन सुनको मूल्य १८ सयले बढेर तोलाकै एक लाख २० हजार नाघेको छ । बुधवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८ सय रुपैयाँ कायम भएको हो । जहाँ यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ हालसम्मकै उच्च मूल्य थियो … Read more

सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला एक लाख १७ हजार

काठमाडौं, कात्तिक १२- स्थानीय बजारमा सुनको मुल्यले नयाँ रेर्कड कायम गरेको छ । नयाँ रेर्कड कायम भए सँगै आज सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार तोकिएको छ। यो अहिलेसम्मकै महँगो मूल्य हो। गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य … Read more

घट्यो सुनचाँदीको मूल्य

काठमान्डौँ, भाद्र १५ गते । आज सताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको हो । छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ भने, तेजाबी … Read more

बढ्यो सुनको मूल्य

काठमान्डौं, भाद्र १३ गते । सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारमा बुधवार छापावाल सुन तोलामा आठ सय रुपैयाँले वृद्धि भई एक लाख १२ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य … Read more

आजबाटै लागु हुने गरी बढ्यो अण्डाको मुल्य

चितवन, भदौ १३- लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजबाट लागू … Read more