भोली देखि जीतपुरसिमरामा फूटबलको महाकुम्भ

एस.एस. पटेल, बारा । मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । चैत्र ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि यतिबेला रंगशालामा अन्तिम तयारी भईरहेको छ । उद्घाटन समारोहलाई लक्षित गर्दै आयोजक नव जनजागृति युवा क्लबले रंगशालामा मञ्च व्यवस्थापन, प्यारापीट रंगरोगनको काम गरिरहेको छ । रंगशालामा मंगलवार पत्रकार सम्मेलनको … Read more

१३औं जीतपुरसिमरा गोल्डकप चैत्र ९ देखि

बारा, फाल्गुन २९ गते । मोफसलको प्रतिष्ठत फूटबल प्रतियोगिताको रुपमा स्थापित जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३औं संस्करण चैत्र दोस्रो साता सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत्र ९ गतेदेखि सुरु हुने जानकारी गराएको हो । ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहने प्रतियोगिता यस वर्ष पनि … Read more

कीर्तन कप भलिबल प्रतियोगिताको उपाधी कल्याणपुर युवा क्लबको पोल्टोमा

चितवन, फाल्गुन २५ गते । चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर ७ कीर्तनपुरमा सञ्चालित प्रथम जिल्ला स्तरीय कीर्तन कप भलिबल प्रतियोगिताको उपाधी कल्याणपुर युवा क्लबले जेतेको छ । फाइनल खेलमा आयोजक किर्तनपुर युवा क्लबलाई २-० को सोझो सेटमा पराजित गर्दै कल्याणपुर युवा क्लबले उपाधी जितेको हो । फागु पुर्णिमाको अवसरमा कीर्तनपुर युवा क्लबले कीर्तनपुरको चौर … Read more

विदेश जान पाउनुपर्ने सन्दीपको मागकाे निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ, फागुन १४ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट खेल्नका लागि विदेश जान पाउनु पर्ने माग राख्दै गरेको निवेदनमा आइतबार सुनुवाइ हुँदैछ। गत शुक्रबार सर्वाेच्च अदालतले सन्दीपले दिएको निवेदनलाई सरकारी वकिलले दायर गरेको अर्को मुद्दासँगै राखेर पेश गर्न अग्रधिकारसहित आदेश गरेका थियाे। शुक्रबार न्यायाधीश ईश्वरीप्रसाद खतिवडा इजालासमा भएको बहसमा सन्दीपका वकिल … Read more

जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा माडीका ललित राउतले “सर्टपुट”मा जिते स्वर्ण पदक

चितवन, फाल्गुन १३ गते । चितवनमा सम्पन्न तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७९ मा माडीका खेलाडी ललित राउतले सर्टपुटमा स्वर्ण पदक हाँत पारेका छन् । चितवनको माडी नगरपालिका वडा नम्बर ६, कल्याणपुरका राष्ट्रिय एथलेटिक्स खेलाडी राउतले १२ मिटर ५७ सेन्टीमिटर थ्रो गर्दै सर्टपुटमा स्वर्ण पदक हात पारेका हुन्। तेसैगरि सर्टपुटमै दोश्रो हुने खेलाडीले १२ मिटर … Read more

बारा जिल्ला स्तरिय साँतौ सितोरियो कराते प्रतियोगिताको उपाधि सिमरा डोजोलाइ

बारा, फाल्गुन १३ गते । बाराको जीतपुरमा सञ्चालित जिल्ला स्तरिय साँतौ सितोरियो कराते प्रतियोगिताको उपाधि सिमरा डोजोका खेलाडिहरुले उचालेका छन् । दुई दिनसम्म चलेको प्रतियोगितमा प्रथम भएको सिमरा डोजोले नगद १५ हजार ,एउटा सिल्ड र ६ वटा गोल्ड मेडल प्राप्त गरेको छ । त्यस्तै दोस्रो भएको आयोजक जीतपुर डोजोले नगद १० हजार ,एक शिल्ड र … Read more

७औं बारा सितोरियो कराते प्रतियोगिता सुरु

फाल्गुन १२ गते । बारामा दुई दिने जिल्ला स्तरीय ७औं सितोरियो कराते प्रतियोगिता शुक्रबार देखि जीतपुर स्थित शान्ति टोल मैदानमा सुरु भएको छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरको आयोजनामा शुक्रबाट सुरु भएको ७औं जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता शनिबार सम्पन्न हुने छ । जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरको शान्ति टोल मैदानमा सुरु भएको कराते … Read more

बारामा फागुन १२ देखी जिल्ला स्तरीय कराते प्रतियोगिता हुने

बारा, फागुन १० गते । बारामा फागुन १२ गते देखि जिल्ला स्तरीय ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरको शान्ति टोल खेलमैदानमा ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता फागुन १२ गते सुरु हुने … Read more

बारामा फागुन ११ देखी जिल्ला स्तरीय कराते प्रतियोगिता हुने

बारा, फागुन १० गते । बारामा फागुन ११ गते देखि जिल्ला स्तरीय ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरको शान्ति टोल खेलमैदानमा ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता फागुन ११ गते सुरु हुने … Read more

सन्दीपको मुद्दामा फैसलाका लागि तोकिएको पेशी जाहेरवालाद्वारा स्थगित

काठमाडौं, माघ २३- सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी सम्बन्धी मुद्दामा सोमबार काठमाडौं जिल्ला अदालतमा फैसलाका लागि पेशी तोकिए पनि जाहेरवालाका कानुन व्यवसायीले स्थगित गराएका छन्। जाहेरवालाको तर्फबाट शान्ति रिसालले पेशी स्थगित गराएकी हुन्। न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा पेशी तोकिएको थियो। यसअघि माधवप्रसाद पौडेलले थुनछेक आदेश गरेका थिए।