नेपाल टी-२० लिगको घोषणा, असोजमा गर्ने तयारी
१२ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघले नेपालको आधिकारिक टी–२० लिगको रुपमा नेपाल टी–२० प्रतियोगिताको घोषणा गरेको छ । यो प्रतियोगिताले नेपाली क्रिकेटरलाई अन्तर्राष्ट्रिय खेलाडीसँग खेल्ने अवसर दिने क्यानले सोमबार विज्ञप्तिमार्फत जनाएको छ । यो प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदले समेत मान्यता दिइसकेको छ । लिगको मिति भने घोषणा भएको छैन । ‘हामी केही दिनभित्रै लिगको … Read more