जीतपुरसिमरा गोल्डकपको उद्घाटन खेलमा सुदूरपश्चिमको सहज जीत
ए डिभिजनको फ्रेण्ड्स क्लबमाथी सहज जित निकाल्दै सुदुरपश्चिम ११ धनगढीले जगदम्बा जीतपुरसिमरा गोल्डकपको १२औं संस्करणमा बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा विहिवार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले फ्रेण्ड्समाथी ३-१ ले सहज जित निकालेको हो । उद्घाटन खेलमा फ्रेण्ड्सलाई पन्छाएको सुदूरपश्चिम प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । फ्रेण्डसमाथी फराकिलो जित हात पार्ने क्रममा सुदूरपश्चिमका लागि … Read more