पोखरा मेयरमा कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता लिए

पोखरा, वैशाख १६- पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए । तर, पार्टीले दिएको नर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको उनीहरुले बताएका छन् तिवारी … Read more

निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्दै, शनिबार चुनाव चिह्न वितरण गरिने

१५ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज  प्रकाशन गर्दैछ। वैशख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आयोगले आज प्रकाशन गर्न लागेको हो।  १३ उजुरी दिने समय तोकेको आयोगले हिजो र आज मनोनयन उपर जाँचबुझ गरी आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता … Read more

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले छाडे पार्टी

काठमाडौं, वैशाख १५ – राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्। पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा … Read more

यी सात विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

भैरहवा, वैशाख १५- आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्‍चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्‍चालनको अनुमति दिएको हो । यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्‍चालन हुँदै आएका थिए । तर, … Read more

स्थानीय निर्वाचन अपडेट : साढे ७ बजेसम्म ७१ हजार २३७ को उम्मेदवारी दर्ता

निर्वाचन आयोगले सोमबार साँझ (साढे सात बजे) सम्म ७१ हजार २ सय ३७ उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएको जनाएको छ । आयोगका अनुसार  आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत प्रमुख (मेयर) पदका लागि २ हजार १ सय १८ जना र उपप्रमुख (उपमेयर) पदका लागि १ हजार ३ सय १८ जनाले उम्मेदवारी दिएका छन् … Read more

थप २१ जनामा कोरोना संक्रमण, २७१ जना सक्रिय संक्रमित

१२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार १३३ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट … Read more

गठबन्धनः भरतपुर, पोखरा र वीरगञ्जको उपमेयर नेपाली कांग्रेसलाई

नेपाली कांग्रेसले सत्तागठबन्धनको भागबण्डाबाट तीन महानगरपालिकाको उपमेयर पाएको छ । मंगलबार साँझ गठबन्धनले ६ महानगरकै मेयर र उपमेयरको टुंगो लगाएको हो । बेलुकी सकिएको सत्ता गठबन्धनको बैठकमा कांग्रेसलाई तीन र अरुलाई एक–एकवटा महानगरमा उपमेयर भागवण्डा गरेको हो । गठबन्धनमा भएको सहमति अनुसार काठमाडौ, ललितपुर र बिराटनगरमा मेयर पक्का गरेको कांग्रेसले भरतपुर, पोखरा र वीरगञ्जको उपमेयरमा … Read more

आइतबार सार्वजनिक बिदा

रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा सनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ । रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।

सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक दिने सरकारको तयारी

सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने अन्तिम तयारी गरेको छ । अर्थमन्त्रालयमा बसेको विज्ञ र सरोकारवालाहरुको बैठकले कम्तीमा तीन महिनाका लागि शनिबार र आइतबार बिदा दिन सरकारलाई प्रस्ताव गरेको हो । खासगरी इन्धन खपत घटाउने उद्देश्यसहित बैठकले आगामी तीन महिनाका लागि सरकारी र सार्वजनिक कार्यालयमा शनिबार र आइतबार बिदा दिने व्यवस्था मिलाउने निर्णय गरेको … Read more

घिमिरे समूहबाट पर्साका बरिष्ठ अधिवक्ता कर्णको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी

वीरगन्ज, २०५४ सालदेखि पर्सामा कृयाशिल बरिष्ठ अधिवक्ता सुधिर कर्णले लोकतान्त्रिक प्रगतिशिल पेशागत समूह अन्तगतको गोपालकृष्ण घिमिरे समूहको तर्फबाट मधेश प्रदेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । अधिवक्ता सुधिर कुमार कर्णले नेपाल बार एशोसिएशनको केन्द्रिय कार्य समितिमा मधेश प्रदेशको तर्फबाट उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको हो । देशैभरका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार … Read more