निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
काठमाडौँ, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा गरिएको जनाएको छ। परिषद्ले निर्वाचन प्रक्रियामा सुरक्षा सम्बन्धी कुनै अभाव हुन नदिने निर्णयसमेत गरेको छ। सिंहदरबारमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले देशभरको सुरक्षा अवस्थाको समीक्षा गरेको थियो। छलफलका क्रममा निर्वाचनका लागि … Read more