राउटे युवती माथि यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद फैसला
सुर्खेत, असार २४- सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई कैद र जरिवाना तोकेको छ। जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सातरसात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना … Read more