जीतपुरसिमरामा मेयरको निकै बलियो उम्मेदवार मानिएका पौडेलले गराए उम्मेदवारी दर्ता, साथमा उपमेयरको उम्मेदवार साही
जानकारी नेपाल, डेस्क । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदमा गठबन्धन तर्फबाट माववादी केन्द्रका राजन पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको । गठबन्धन पार्टी नेताकार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेल र उप-प्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसतर्फ बाट मेघा साहिले उम्मेदवारी दर्ता गराउनु भएको हो । बजारमा गठबन्धनबाट मेयर उम्मेदवार पौडेलको निकै चर्चा भईरहेको छ । भिजन सहित मेयरमा … Read more