जीतपुरमा त्रिमुर्ती शिव जयन्तीको अवसरमा प्रवचन समारोह सम्पन्न
एस.एस. पटेल, बारा । ८६ औं त्रिमुर्ती शिव जयन्तीको अवसरमा बाराको जीतपुरमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । “परमात्मा प्रत्यक्षता महाशिवरात्री” विषयक प्रवचन समारोह सम्पन्न भएको हो । प्रवचन संगै समारोहमा संस्कृतिक झाकि र नृत्यनाटक पनि प्रस्तुत गरिएको थियो । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नमवर ७ जीतपुरको शिवम् पार्टी प्यालेसमा ब्रह्माकमारी राजयोग सेवा केन्द्र विरगञ्जकी … Read more