राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धि अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता संशोधन अध्यादेश जारी गरिएको छ । राष्ट्रपतिले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी सूचनाका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश आएको हो ।  यससँगै अब बुवा विदेशी र आमा नेपाली भएपनि तिनका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता … Read more

कोरोनाले जीतपुरका एक पुरूषको चितवनमा मृत्यु

एस.एस. पटेल, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी अन्दाजी ५५ वर्षीय पुरूषको कोरोनाले चितवनको भरतपुरमा मृत्यु भएको छ । जीतपुरको पुरूष सगैं चितवनमा पछिलो २४ घण्टामा कोरोना संक्रमणको कारणले ११ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा ४ जना, … Read more

महामारीका बेला राजनीतिक घटनाक्रमप्रति पूर्वराजा ज्ञानेन्द्रको आक्रोश

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति पूर्वराजा ज्ञानेन्द्र आक्रोश व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभा विघटनले देश दुर्घटनातर्फ गएकाे उँहाको टिप्पणी छ । जनताको स्वास्थ्य समस्यालाई थाती राखेर कोभिड अर्थात कोरोनाको महामारीको समयमा पनि सत्ता र शक्तिको भरमा देशलाई दुर्घटनातर्फ धकेलेको भन्दै उँहाले आक्रोश व्यक्त गर्नुभएको हो । ट्विटर मार्फत उँहाले ‘यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट … Read more

कार्तिक २६ र मंसिर ३ गते गरि दुई चरणमा चुनाव हुने राष्ट्रपतिले गरिन घाेषणा!

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेकी छन् । प्रतिनिधि सभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । शुक्रबार संविधानको धारा … Read more

प्रतिनिधि सभा विघटन, कार्त्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले प्रतिनिधि सभा विघटन गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ । कार्त्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रपतिलाई सिफारिस गरिएको एक मन्त्रीले बताउनु भएको छ । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को … Read more

प्रधानमन्त्रीको लागि ओली र देउवा दुवैको दावी पुगेन: राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको बताएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरहादुर देउवा दुबैको दाबी नपुग्ने निर्णय गरेकी हुन । राष्ट्रपति कार्यालयबाट मध्यरातमा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार … Read more

माधव समूहको ६ सांसदले भनेः हाम्रो हस्ताक्षर दुरूपयोग भयो

नेकपा एमालेको माधव नेपाल समूहका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपछि नेता नेपालसँग विद्रोह गरेका छन । गत पुस ५ गते प्रतिनिधि सभा विघटन हुने समयमा नेपाल पक्षमा ४४ सांसद थिए । देउवालाई प्रधानमन्त्री बनाउन शुक्रवार हस्ताक्षर गर्ने बेलामा नेपालसँग २० भन्दा कम सांसद उपस्थित भएका छन् । विपक्षी गठबन्धनले १४९ जनाको … Read more

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन, पुरानो हस्ताक्षर दुरुपयोग भयोः सुरेन्द्र पाण्डे

नेकपा एमालेका सुरेन्द्र पाण्डेले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । संचारकर्मीसंग कुरा गर्दै पाण्डेले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताए । पाण्डेले भनेः पुरानै दस्तखत होला, मैले गरेको छैन र थाहा पनि छैन । मैले … Read more

विरगञ्जमा बढी मुल्यमा सामान बेच्ने एक व्यापारी पक्राउ

पर्सा जिल्लाको विरगन्जमा अधिक मुल्यमा सामान बेचेको आरोपमा एक जना व्यापारी पक्राउ परेका छन् । विरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित न्यू पप्पु किराना पसलका सञ्चालक लक्ष्मण पोद्दारले लकडाउनको मौकामा अधिक मुल्यमा सामान बेचेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार १ सय ५ रुपैँया पर्ने बेकिंग पाउडरलाई ३ सय ८ मा बेचेको पाईएपछि शुक्रबार उनलाई … Read more

कोरोनाको औषधि रेमडिसिभिर अब नेपालमै उत्पादनका हुने

कोरोनाको उपचारमा प्रयोग हुने रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने भएको छ। औषधि व्यवस्था विभागले वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरलाई रेमडिसिभिर औषधि उत्पादनका लागि अनुमति दिएको हो । हाल औषधि उत्पादनका लागि मात्र अनुमति दिइएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताउनुभयो । उनले औषधिको बजार बिक्रिका लागि भने अनुमति पाइनसकेको जानकारी दिनुभयो। उनले … Read more