एन.एस आर्याको भर्सनमा चर्चित गित “बिरानो” सार्वजनिक [भिडियो सहित]
चर्चित नेपली गित “बिरानो यो मन्दिरमा” लाई “एन.एस आर्या”ले आफ्नो स्वरमा गाउनु भएको छ । यश कुमारको शब्द र आवाजमा रहेको उक्त सुपर हिट गितलाई आर्याले आफ्नो भर्सनमा निकालेका हुन । एन.एस आर्या भर्सन बिरानो गितमा आर्याले स्वयम संगित दिनुभएको छ साथै उनैले गितलाई संम्पादन समेत गर्नु भएको छ । गितको भिडियोमा धन्शेल कुमारको निर्देशनमा … Read more