विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने गोप्य राखिएको छ । मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ । शाक्यको सम्मानजनक बहिर्गमनका … Read more

बाराको रजघट्टामा रक्तदान कार्यक्रम सम्पन्न, ११ महिलासहित ५२ जनाले गरे रगतदान

एस.एस. पटेल, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघट्टामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हाम्रो युवा समूह रजघट्टाको आयोजना आज मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । डुमरवाना दुग्ध सहकारी संस्था, जनकल्याण संकलन मंञ्च रजघट्टा र रिजाल सप्लार्यसको संयुक्त सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो । सम्पन्न रक्तदान कार्यक्रममा ११ महिलासहित ५२ जनाले … Read more

बाराको सिमरामा सडक दुर्घटना हुदा एक जना महिलाको मृत्यु

एस.एस. पटेल, बारा । बाराको सिमरास्थित सुर्य नेपाल अगाडि सडक दुर्घटना हुदा एक जना महिलाको मृत्यु भएको छ । हिजो सांझ ५ः३० बजेको समयमा सिमराबाट जितपुरतर्फ जादै गरेको ना ५१ प २०६५ नम्बरको मोटरसाईकललाई सोहि दिशामा रहेको ना ७ ख ५३९ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाईकलमा सवार एक महिला गम्भिर घाईते भएकि थिन । मोटरसाईकलमा … Read more

रौतहटको नहरमा बोलेरो गाडी खस्दा एक जनाको मृत्यु ,एक जना बेपता

अखिलेश कुमार यादव । रौतहट । रौतहटमा बोलबम बोकेको बोलेरो गाडी नहरमा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना बेपता भएको छ । रौतहटको नुनथर स्थित नहरमा उक्त बोलेरो गाडी नुन्थर बोलबममा जादै गरेको अवस्थामा खसेको हो । सोमबार बिहान बाराबाट रौतहटको नुनथरमा जल लिन आएको बोलबम चढेको ना ५ च ३१६६ … Read more

बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत जीतपुरसिमरा-६ मा साईकल वितरण

एस.एस. पटेल, बारा । बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत १६ जना छात्रालाई साईकल वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ६ नगौलको श्री नेपाल राष्ट्रिय आधारभुत विधालयका शैक्षिक सत्र २०७७ का कक्षा ८ मा अध्यनरत १६ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अंसारीको … Read more

जीतपुरसिमरामा श्रावन १६ गते शनिबारदेखि कोरोना विरूद्धको भेरोसेल खोप लाग्ने

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कोभिड १९ विरूद्धको चिनियाँ खोप भेरोसेल लाग्ने भएको छ । उपमहानगरको मातहतको स्वास्थ चौकिहरूमा शनिबारदेखि भेरोसेल खोप भएको हो । ५५ वर्ष भन्दा माथिको उमेर समुहको व्यक्तिहरूलाई कोरोना विरूद्धको खोप भेरोसेल लाग्ने छ । साथै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायीक संस्थाका कर्मचारी , शिक्षक र फ्रन्टलाईनमा काम गर्नेहरूलाई … Read more

जितपुर हुदै रङ्गपुर सम्म चल्ने सार्बजनिक सवारीले तोकिएको भन्दा बढि भाडा लिदै, यात्रुहरु मर्कामा

एस.एस. पटेल, बारा । बाराको जितपुर हुदै रङ्गपुर सम्मको जनता सडकमा चल्ने तीन पाङग्रे ट्याम्पु , म्याजिक जिप लगायतका सार्बजनिक सवारी साधनले सर्बसाधारण यात्रुहरुसंग सरकारले तोकेको भन्दा बढि भाडा लिइरहेकाले यात्रुहरु मर्कामा परेका छन् । बढ्निहार देखि जितपुर सम्म ७ किलो मिटर दुरी रहेको सडक खण्डमा अटो रिक्सा , टयाम्पुले प्रति यात्रु ५० रुपैया देखि … Read more

बारामा ५ किलो गाजा सहित एक जना पक्राउ

एस.एस. पटेल, बारा । बारामा प्रहरीले लागु औषध गाजा सहित एक जनालाइ पक्राउ गरेको छ । जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीका ६२ वर्षिय शेर बहादुर जिम्बालाइ ५ किलोग्राम गाजा सहित निजगढ नगरपालिका ११ रतनपुर तामागढी सडकखण्ड स्थित जङगलबाट पक्राउ गरेको हो । प्रहरीले विशेष सुचनाको आधारमा बुधबार बिहान अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको … Read more

बारामा शंकास्पद अवस्थामा महिलाको शव फेला

एस.एस. पटेल, बारा । बाराको पचरौता नगरपालिका–३ रामनगरमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । पचरौता नगरपालिका–३ रामनगर स्थित खेतमा महिलाको शव भेटिएको हो । बाटोको छेउमै तलपट्टी खेतमा फेला परेको अन्दाजी ४०–४२ वर्षीया मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो । फेला … Read more

हात्तीको दारा सहित बाराको अम्लेखगंजबाट तिन जना पक्राउ

एस.एस. पटेल, बारा । बाराबाट हात्तीको दारा सहित तीन जना पक्राउ परेका छन् । जील्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अम्लेखगंज स्थित २ नम्बर पुल नजिकबाट प्रहरीले हात्तीको दारा सहित ३ जनालाई पक्राउ गरेको हो । हिजो सोमबार साझ करिव ६:३० बजेको समयमा विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट प्रहरी नायब निरीक्षक सागर राणाको … Read more