आजदेखि तीन दिन अति भीषण वर्षाको प्रक्षेपण, सुदूरका ६ जिल्ला उच्च जोखिममा

काठमाडौं,भदौ २७- मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालकेन्द्रित भीषण वर्षाको प्रक्षेपण गरिएको छ । भारतको मध्यप्रदेश क्षेत्रमा विकसित भएको न्यूनचापीय रेखा (हावाको चाप कम भएको क्षेत्र)का कारण पश्चिममा भीषण वर्षाको प्रक्षेपण गरिएको हो । आज (बिहीबार) साँझदेखि शनिबारसम्म तीन दिन गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा धेरै वर्षा हुने अनुमान छ । त्यसमा पनि लुम्बिनी, कर्णाली र … Read more

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो । यस अघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२  हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी … Read more

नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदाी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् । उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्धालाई सम्बोधन गर्न सरकार … Read more

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको … Read more

जीतपुरमा हुने गणेश चतुर्थी महोत्सवको तयारी पुरा, भोलीबाट शुरु हुदै

भाद्र २१ गते । बाराको जीतपुरमा हुने बृहत् गणेज चतुर्थि महोत्सवको तयारी पुरा भएको छ । शनिवार बिहान ८ बजेदेखि बृहत् शोभायात्रा निकालेर गणेश चतुर्थि पुजा शुरू हुने भएको छ । पुजा समितिले एक कार्यक्रमको आयोजना गरि पुजाको सम्पुर्ण तयारी भैसकेको जनाएको हो । समितिका अध्यक्ष श्रीराम साह कानुका अनुसार गणेश पुजामा गण्श भग्वानलाई यो … Read more

आशा जगाउँदैछ वीरगञ्जको कृषि औजार कारखाना

वीरगञ्ज, भदौ २१- राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । उहाँले बिहीबार बिहानदेखि वीरगञ्जको घण्टाघरबाट पनि पुस्तक बिक्री गर्ने कार्यमा अनवरत रुपमा दौडधुप गर्दै आइरहनुभएको छ । उहाँले दौडधुप गर्नुका पछाडि भने दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई … Read more

आज हरितालिका तीज, सनातन धर्मावलम्बी महिला व्रत तथा पूजा-आराधना गरी मनाउँदै

काठमाडौँ । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् बताउछन् । भाद्र शुक्ल तृतीयाका दिनमा … Read more

आज तीजको दर खाने दिन

काठमाडौं, भदौ २०- हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आज दर खाने तयारीमा छन्। दर खाने खास दिन आज भएपनि एक हप्ता अगाडि देखि नै दर खाने विकृति भित्रिएको छ । भाेलि (शुक्रवार) हरितालिका तीजकाे दिन सार्वजनिक बिदा रहेकाे छ । दर खाने दिन कुशे औँसीको पर्सिपल्ट पर्ने भए पनि यो वर्ष एक दिन … Read more

आज केही स्थानमा भारी वर्षा हुने

काठमाडौं, भदौ २०- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बाग्मती, गण्डकी र लुम्बीनी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको छ । … Read more

जीतपुरसिमराको कानुन पालनामा जनज्योती सहकारीको अग्रसरता, कोषाध्यक्ष शर्माले पदबाट दिए राजीनामा

बारा, भाद्र १९ गते । जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड डुमरवानाका कोषाध्यक्ष गोविन्द शर्माले कोषाध्यक्ष पदबाट राजीनामा गरेका छन् । संस्थाको चौधौं बार्षिक साधारण सभाको अवसरमा कार्यक्रमलाई सम्बोधनगर्दै कोषाध्यक्ष शर्माले दोहोरो पदमा रहन नपाउने उपमहानगरको कानुनलाई पालना गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । शर्मा उपमहानगरकै डुमरवानादुग्धउत्पादक सहकारी संस्था लिमिटेडमा पनि … Read more