सिमरा खानेपानीले स्नातक र स्नाकोत्तर अध्यायनमा छात्रवृती दिने

बारा, साउन ९- सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्ना कर्मचारी तथा उपभोक्ताका सन्ततीका लागि स्नातक र स्नाकोत्तर अध्यायनमा छात्रवृती दिने भएको छ । गत शनिबार बसेको कार्यसमितिको बैठकले सिमरा कलेजसँगको छात्रवृती सम्झौता अनुसार हुनेगरी १५ दिनभित्र छात्रवृतीका लागि दिवेदन माग गरेको छ । कती विद्यार्थीहरुलाई छात्रवृति दिने भनी उल्लेख नगरी खानेपानी उपभोक्ता समितिले सोमबार प्रकाशित … Read more

चितवनको बिसहजारी तालको गेट नजिक एक महिला मृत फेला

चितवन, साउन ९- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगरस्थित बिसहजारी तालको गेट नजिक एक महिलाको शव फेला परेको छ । खगेरी सिंचाई नहरमा मंगलवार दिउँसो २ः३७ बजे एक महिलाको शव फेला परेको हो । फेला परेको शव नुवाकोट बेल‌कोटगढी नगरपालिका–९ जिलीङ घर भई हाल रत्ननगर नगरपालिका–९ खगेरी सिंचाइको पोखरी फार्ममा काम गर्ने बासुदेव भट्टको … Read more

आजको मौसमः वाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा

काठमाडौं,साउन ९- वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बदली छ । विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम … Read more

भरतपुरमा करेन्ट लगाएर गैंडा मारेको आरोपमा २ जना पक्राउ

चितवन,साउन ८- चितवन राष्ट्रिय निकुञ्जले गैंडालाई करेन्ट लगाएर मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २६ भगडी भन्ने स्थानमा गएराती करेन्ट लगाएर गैंडा मारेको देखिए पछि २ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको निकुञ्ज स्रोतले जनाएको छ । पक्राउ परेकाहरुको नाम भने निकुञ्जले सार्वजनिक गरेको छैन । उनीहरुले बँदेल मार्नका लागि … Read more

चितवनः पोथी गैंडा मृत फेला

चितवन, साउन ८- चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका–२६ भगडीमा एउटा पोथी गैंडा मृत फेला परेको छ । कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा एउटा बुढो पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ भने शरिरमा कुनै चोटपटक … Read more

रौतहट झाँझ खोलामा बेवारिसे शव फेला

रौतहट । रौतहटको गरुडा नगरपालिका स्थित झाँझ खोलामा बेवारिसे अवस्थामा एकजना पुरुषको शव बरामद भएको छ । गरुडा ५ स्थित झाँझखोलमा नाम वतन नखुलेको अन्दाजी ५०/५५ बर्षको पुरुषको शव बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन । आज बिहान ८ बजे खोलाको पानीमा उक्त शव तैरिरहेको अवस्थामा स्थानियले देखेर सुरक्षा बेश … Read more

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । हाल देशभर साधारणतया बदली रहेको छ । सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी … Read more

महिला एशिया कप: आज नेपालको सामना भारतसँग

काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यो खेल आज नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदै छ । यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ । भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले … Read more

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे बैठक बस्दै छ । आज प्रश्नोत्तर अन्तर्गत स्वास्थ्य तथा जनसंख्या, बन तथा बातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । आजको कार्यसूची: संयुक्त … Read more

चेतनारायण आचार्य बन्ने भए लुम्बिनी प्रदेशको मुख्यमन्त्री

बुटवल, साउन ७- नेकपा एमालेबाट लुम्बिनी प्रदेशको सरकारको नेतृत्व संसदीय दलका उपनेता चेतनारायण आचार्यले गर्ने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् । एमाले र कांग्रेसले आचार्यलाई मुख्यमन्त्री बनाउने गरि दाबि पेश गर्ने तयारी गरेका छन् । आचार्य यसअघि शंकर पोखरेल … Read more