जीतपुरसिमरा ३ का वडाध्यक्ष कार्की विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बारा, माघ २५ गते । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाका एक वडा अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उपमहानगरको वडा नम्बर ३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान … Read more

बाराको जीतपुरबाट नक्कली नोट सहित ५ जना पक्राउ

बारा, माघ २५ गते । बारा जिल्लाबाट नक्कली नोट सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर बजारबाट नक्कली नोट सहित ५ जनालाई पक्राउ गरेको हो । हिजो बुधबार जीतपुर बजारमा नक्कली नोटबाट कारोबार गरिरहेको अवस्थामा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको थियो भने उक्त घट्नाको अनुसन्धानको क्रममा … Read more

जिबी राईका पार्टनर पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीको छापा

काठमाडौं, २५ माघ । नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ। सूर्यदर्शन सहकारीसँग सम्बन्धित सर्भर उनको घरमा समेत रहेको आशंकामा प्रहरीले जोशीको घरमा छापा मारेको हो। जोशी सूर्यदर्शन सहकारीका मुख्य सञ्चालक जिबी राईका व्यापारिक साझेदार हुन्। जोशीको घरमा नेचर हर्ब इन्टरनेशनल प्रालि (नेटवर्किङजस्तै व्यवसाय)को कार्यालय थियो। ‘जोशीको घरमा रहेको सर्भर उठाइएको छ,’ जिल्ला … Read more

आजको मौसमस् हिमाली क्षेत्र हिमपात हुने

काठमाडौं, २४ माघ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी … Read more

चितवनमा खाना अड्किएर एक जनाको मत्यु

चितवन,२४ माघ । चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् ।  कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको … Read more

परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया जाने

काठमाडौं, माघ २४– परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद बुधबार अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्दै छन्। अष्ट्रेलिया सरकार र इण्डिया फाउण्डेसनलेमाघ २६ र २७ गते पर्थमा आयोजना गर्ने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद बुधबार त्यसतर्फ जान लागेका हुन्। श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीसहित त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। साउदले यही … Read more

हेटौंडा अस्पतालमा ६ महिनामै १४२ किशोरी आमा बने

हेटौंडा, २३ माघ। हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा १४२ जना किशोरीहरू आमा बनेका छन्। अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका हुन्। पुस महिनामा मात्र २७५ जना गर्भवतीले यहाँ उपचार गराएका थिए। यसअघि साउनमा २७, भदौमा २५, असोजमा ३३, कात्तिकमा २२ र मंसिरमा २३ जना … Read more

सहकारी ठगी प्रकरण : भरत महर्जनविरुद्ध रेड नोटिस जारी

काठमाडौं, २३ माघ । ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेका भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ। उनीविरुद्ध चार दिनअघि नै रेड नोटिस जारी भएको प्रहरीको भनाइ छ। सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सीआईबीमा उजुरी दिएपछि अनुसन्धान थालेको थियो। … Read more

बालेनलाई शहरी विकासमन्त्रीको चेतावनीः धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो हुँदैन

काठमाडौँ, माघ २२- शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधिन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएकी छिन्। सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री गुरुङले महानगरपालिकालाई यस्तो चेतावनी दिएकी हुन्। उनले काठमाडौं महानगरपालिकाले निर्माणाधिन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफल बिना जबरजस्ती रुपमा पार्किङ गराउनु विधि विपरित रहेको बताइन्। निर्माणाधिन … Read more

कांग्रेस नेता तथा पूर्वमन्त्री केशव बुढाथोकीको निधन

झापा, माघ २३– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको छ । उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रममा निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए । ‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी … Read more