जीतपुरसिमरा: वडा नं.२३ मा नेकपा एमालेको प्यानलनै विजयी
जानकारी नेपाल, डेस्क । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २३को मतगणना सकिएको छ । जसमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । नेकपा एमाले बिजयी वडा अध्यक्ष उमेदवार मुस्तकिम अन्सारीले ७८२ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका वडा अध्यक्ष उमेदवार अस्लम देवानले ४८९ पाए । यस्तै नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार … Read more