बारामा पोखरीमा डुबेर २ जनाको मृत्यु

१९ जेठ । बारामा छुट्टाछुट्टै स्थानमा रहेका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।  घरनजिकैको पोखरीमा नुहाउन गएका बाराको कलैया उपमहानगरपालिकाका एक बालकको डुबेर मृत्यु भएको छ । बुधबार कलैया उपमहानगरपालिका वडा नम्बर १६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीका ९ वर्षीय छोरा यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब … Read more

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा प्रस्तुत गर्ने

जनकपुर, जेठ १८- मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८०  को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिनुभयो । आव २०७९/८० को नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, … Read more

बदिर्ययामा १२ वर्षीया बालिकालाई ६१ वर्षीय पुरुषले गरे यौन दुर्व्यवहार

बर्दिया, जेठ १८ – बर्दियामा एक १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ । ती बालिकालाई यौन दुर्व्वहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार पक्राउ गरेको छ । थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका … Read more

सीमा क्षेत्रमा बेचिन लागेका ४६ महिलाको सशस्त्र प्रहरीद्वारा उद्धार

सिरहा । सीमा सुरक्षाका जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलको सक्रियतामा मधेश प्रदेशबाट मानव बेचबिखनमा पर्न लागेका ४६ जना महिलालाई उद्दार गरिएको छ । प्रदेशको विभिन्न स्थानबाट मानव बेचबिखनमा पर्न लागेका ४६ महिलाको एद्दार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डीआईजी गणेश ठाडामगरले जानकारी दिए । उनीहरुलाई विभिन्न प्रलोभन दिएर भारततर्फ बेचबिखनका … Read more

जीतपुरको सडक पेटीमा मासु नकाट्न र सार्वजनिक शौचालय नि:शुल्क गर्न माग

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा मानिस हिड्ने सडकमा मासु नकाट्न र जीतपुरको सार्वजनिक शौचालयलाई नि:शुल्क गर्न माग गरिएको छ । हिन्दु मसानघाट संरक्षण समिति जीतपुरले यस्तो माग गरेको हो । मानिस हिड्न बनाईएको सडकमा मासु पसलेहरूले मासु काटेको कारण मानिस आवतजावतमा समस्या भएको भन्दै मासु पसलहरूलाई व्यवस्थित गर्नको लागि … Read more

मेयर बालेन्द्रको पहिलो निर्णयः नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने

काठमाडौं , जेठ १६- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन्। सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले दिउँसो ४ बजे कार्यपालिका बैठक बोलाउने र बैठक लाइभ गर्ने निर्णय गरेका हुन्। पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आफूले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने बताएका छन्। त्यस्तै, … Read more

बिहेको प्रलोभन दिएर विरगञजमा एक युवती माथी पटकपटक बलात्कार, ३ जना पक्राउ

वीरगन्जमा एक युवतीलाइ बिहेको प्रलोभन दिइ पटकपटक जबरजस्ती करणी गरेको घटनामा संलग्नमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कटहरी गाउँपालिका ४ घर भइ हाल वीरगन्ज ८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरज साह ,जुम्लाको हेमा गाउँपालिका ३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका १० घर भइ … Read more

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

जेष्ठ, १६ सोमबार । आइतबारदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । स्थानीय यार्सागुम्बा संकलक किसानमार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । आइतबार नेपाली सेनालाई मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै स्थानीयले खबर गरेका थिए । तर खोजी … Read more

हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप … Read more

वार्षिकोत्सबको अवसरमा हातेमालो साकोषद्वारा जीतपुर स्वास्थ्य चौकीलाई बर्थिङ्ग बेडमा सहयोग

एस.एस. पटेल, बारा । आफ्नो १५ औं अवार्षिकोत्सबको अवसरमा हातेमालो बचत तथा ऋण सहकारी संस्थाले जीतपुर स्वास्थ्य चौकीलाई बर्थिङ्ग बेड सहयोग गरेको छ । आफ्नो हरेक वार्षिकोत्सब विभिन्न सामाजिक सहयोग गरेर मनाउदै आएको हातेमालोले १५ औं अवार्षिकोत्सबमा बाराको समरा स्थित रहेको सिमरा स्वास्थ्य चौकीमा पङ्खा, जीतपुर स्वास्थ्य चौकीमा बर्थिङ्ग बेड सहयोग गरेको छ भने भोलि … Read more