चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु
चितवन, असार ४- चितवनमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । टाँडीबाट भरतपुर तर्फ आउदौ गरेको ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलय चितवनको अनुसार आज बिहान ४ः५५ बजे ना ४ ख २७४८ नम्बरको ट्रकको ठक्करबाट घाइते भएको रत्ननगर नगरपालिका १० का ३७ वर्षीय उमेश दराईको भरतपुर अस्पतालमा उपचारका … Read more