बकुलिया भवानीपुर गोल्ड कपः आयोजक फाईनलमा प्रवेश

बारा, चैत्र २० गते । पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बाराको बकुलियामा संचालन भैरहेको गोल्ड कपमा पर्सागढि युवा स्पोर्ट क्लब बढ्निहारलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । पर्सागढिलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको … Read more

तेस्रो डुमरवाना गोल्डकप : विरगञ्ज युनाईटेड सेमिफाईनलमा प्रवेश

बारा, चैत्र १९ गते । विरगञ्ज युनाईटेड विरगञ्ज तेस्रो डुमरवाना गोल्डकप २०८० को सेमिफाईनलमा प्रवेश गरेको छ । चारपाते खेल मैदानमा आज भएको तेस्रो क्वाटरफाईनल खेलमा एभरेष्ट फुटबल एकेडेमी सर्लाहीलाई १–० गोल अन्तरले पराजित विरगञ्ज युनाईटेड विरगञ्ज प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । फाईनल प्रवेशको लागी विरगञ्जले अब निजगढ एफसीसंग चैत्र २१ गते पहिलो सेमिफाईनल … Read more

बकुलिया भवानीपुर गोल्ड कपः एपिएफलाई पराजित गर्दै हर्दि युवा समाज चितवन सेमिफाइनलमा प्रवेश

बारा, चैत्र १९ गते । बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा हर्दि युवा समाज राप्ती चितवन विजयी भएको छ । सशस्त्र प्रशरी पिलुवा बारालाई स्तब्ध पार्दै हर्दि युवा समाज प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । सशस्त्रलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा हर्दि युवा समाज चितवनले २–१ को जीत … Read more

चैत्र २४ बाट १४औं जीतपुरसिमरा गोल्डकप, विजेताले नगद १० लाख पाउने

बारा, १८ चैत्र जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण आगामी चैत्र २४ देखि शुरु हुने भएको छ । आइतबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नव जनजागृती युवा क्लबले प्रतियोगिता बारे जानकारी दिएको हो । सिमरा रङ्गशालाको फ्लड लाइटमा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस … Read more

बकुलिया भवानीपुर गोल्ड कपः आयोजक सेमिफाइनलमा प्रवेश, निजगढ पराजित

बारा, चैत्र १८ गते । बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक जन कल्याणकारी क्लब बकुलिया भवानीपुर विजयी भएको छ । निजगढ युवा क्लब निजगढलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । निजगढलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको … Read more

बकुलिया भवानीपुर गोल्ड कपः विरगञ्जलाई स्तब्ध गर्दै सर्लाही सेमिफाइनलमा प्रवेश

बारा, चैत्र १७ गते । बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा एभरेष्ट फुटबल एकेडेमी सर्लाही विजयी भएको छ । विरगञ्ज युनाइटेड पर्सालाई स्तब्ध पार्दै सर्लाही प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । विरगञ्जलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा सर्लाहीले ३–१ को जीत निकालेको थियो । सर्लाहीको जीतमा जर्सि नम्बर … Read more

५औं बकुलिया भवानीपुर गोल्ड कपः उद्घाटन खेलमा पर्सागढिको बिजयी सुरुवात

बारा, चैत्र १६ गते । पर्सागढि युवा स्पोर्ट क्लब बडनिहारले ५औं बकुलिया भवानीपुर गोल्ड कप २०८० मा बिजयी सुरुवात गरेको छ । हेंटौडा फुटबल एकेडेमीबिरुद्ध उद्धाटन खेलमा जित हाँत पार्दै पर्सागढिले प्रतियोगतामा सुखद सुरुवात गरेको हो । हेंटौडालाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा पर्सागढिले १–०को जीत निकालेको थियो । पर्सागढिको जीतमा जर्सि नम्बर … Read more

प्रदेश शिक्षा मन्त्री जयसवाललाई जीतपुरमा भव्य स्वागत

बारा, चैत्र १५ गते । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री प्रमोद कुमार जयसवाललाई भव्य स्वागत गरिएको छ । मन्त्री जयसवाललाई बाराको जीतपुरमा भव्य स्वागत गरिएको हो । मधेस प्रदेश सरकारको नव न्युक्त शिक्षा तथा संस्कृति मन्त्री जयसवाललाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नेपाल सितोरियो कराते संघ शाखा डोजो जीतपुरले बधाई सहित सम्मान … Read more

नुहाउन गएकी पाल्पाकी १९ वर्षिय युवतीको घाँटी रेटेर हत्या

पाल्पा,चैत १४- पाल्पा जिल्लामा एक युवतीको घाँटी रेटेर हत्या गरिएको छ। जिल्लाको रिब्दीकोट गाउँपालिका १ ख्याहामा बीभत्स तरिकाले हत्या भएको अवस्थामा युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटीएको स्थानीयले बताएका छन्। रिब्दीकोट गाउँपालिका वडा नं १ … Read more

आज बुधवार यस्तो छ तपाईको राशिफल, २०८० साल चैत १४ गते

चैत १४- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै कुराले मनमा शान्ति छाउनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । … Read more