बारामा गोली चल्यो, एक व्यापारी गम्भीर घाइते
बारा, पुष ८ गते । बाराको महागढीमाई नगरपालिकामा गोलि चलेको छ ।अज्ञात समूहले चलाएको गोली लागेर एक जना व्म्भव्यवसायी घाइते भएका छन् । अज्ञात समुहद्भारा चलाइएको गोली लागेर भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएका हुन् ।महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । … Read more