रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट, मंसिर २० गते। रौतहट जिल्लाकोको गुजरा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विद्युतिय मोटरबाट आफ्नै खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा गुजरा नगरपालिका वडा नम्बर ४‌‌‌ का २५ वर्षीय मेघनाथ चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन … Read more

बारा: ठक्कर दिएर गाडी फरार, मृतकको शव सडकमा राखेर पर्दर्शन

बारा, मंसिर १९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा सडक अवरुद्ध गरिएको छ । मंसिर १५ गते बाराको पथलैया – निजगढ सडक खण्डमा दाउरा लोड गर्ने क्रममा एक गाडीले एकजनालाई ठक्कर फरार भएको थियो । दुर्घटनामा गम्भीर घाईते भएका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियाका विजय माझीको विरगञ्जमा उपचारको क्रममा मंसिर १७ … Read more

चितवनको कालिकामा खाग काटिएको अवस्थामा मृत गैंडा भेटियो

चितवन, मंसिर १८- चितवनको कालिका नगरपालिका–१ मा मृत गैंडा भेटिएको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । गैँडाको खाग र खुर भेटिएको छैन । डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै … Read more

जीतपुरमा बेहुला बेहुली चढेको गाडि दुर्घटना, ठुलो क्षती हुनबाट जोगियो

बारा, मंसिर १७ गते । बाराको जीतपुरसिमरा स्थित रहेको गढिमाई मन्दिर नजिकको नेपाली सेनाको २८ नम्बर बाहिनि अडा अगाडि भएको सवारी दुर्घटनामा कुनै ज्यानको क्षती नभएको प्रहरीले बताएको छ । जन्तीबाट बेहुलाले बेहुली लिएर घर फर्किने क्रममा नेपाली सेनाको अडा अगाडि सो कार टयाक्टरमा ठोकिएको थियो । दुर्घटना हेदा कारमा निकै ठुलो क्षेती भएता पनि … Read more

धन्यवाद ज्ञापन गर्न घरदैलोमा हिडेका किसान श्रेष्ठ र जितेन्द्र सोनललाई बारामा २०५ किलोको माला

वीरगञ्ज, मंसिर १७- बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई २०५ किलोको माला लगाइदिएका छन् । बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीमा उनीहरूलाई २ सय ५ किलोको माला लगाइदिएका हुन् । मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उनीहरू धन्यवाद ज्ञापन गर्न घरदैलोमा … Read more

जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँचको मृत्यु, नौँ जना घाइते

धनुषा, मंसिर १७ गते । धनुषामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको … Read more

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर,१४ मंसिर । मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएराति धरान–चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो … Read more

पर्सामा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

जानकारी नेपाल डेस्क, मंसिर १४ गते । पर्सा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा ट्र्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर ५को सखुवा टाली चोकको भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने अन्दाजी ४५ वर्षीय तपसी साह कानुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका … Read more

बारामा हत्या गरी गाडेको अवस्थामा युवकको शव फेला

बारा, मंसिर १४ गते । बाराको कोहल्बी नगरपालिका वडा नम्बर ११ रामकुरुवामा हत्या गरि गाडेको अवस्थामा एक युवकको शव फेला परेको छ । सोही ठाँउका ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार बिहान गाडेको अवस्थामा फेला परेको हो । स्थानीयबासीले उनको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव उत्खनन् गरेर हेर्दा टाउकोमा धारिलो … Read more

भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउन डोजर चलाउने, निकाल्यो ३५ दिने सूचना

चितवन, मंसिर १३– भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने अभियान थाल्ने भएको छ । आज (मंगलबार) ३५ दिने सूचना निकाल्दै अवैध संरचना हटाउन आग्रह गरेको हो । सो समयावधि भित्रमा अवैध संरचना नहटाईए महानगर आफैले हटाउने जनाएको छ । संरचना हटाउँदा बापत लाग्ने खर्च समेत सम्बन्धिन व्यक्ति वा संस्थाबाटै असुल गर्ने सूचनामा उल्लेख छ । महानगरले … Read more