आज बिहिवार यस्तो छ तपाईको राशिफल, २०८० साल पुस १९ गते
पुस १९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ष प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सेवामूलक कार्यबाट सफलता मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । … Read more