बारामा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
एस.एस. पटेल, बारा । जंगली हात्तीको आक्रमणमा परी बारामा एक महिलाको मृत्यु भएको छ । जल्लाको अमलेखगंजमा हिजो बिहिवार दिउँसो हात्तीलेआक्रमण गर्दा घाइते भएकी जीतपुरसिमरा २१ अमलेखगञ्जकी ५१ वर्षीया रुगैदा खातुनको अल्पाइन अस्पतालमा मृत्यु भएको हो । बाख्रा चराउन जंगल गएको समयमा खातुनलाई हात्तीले आक्रमण गरेको थियो । अमलेखगंजस्थित नेपाल आयल निगम अगाडी रहेकोपार्किङ नजिकको … Read more