बारामा ५ वर्षीय बालिका बलात्कृत, बलात्कारको आरोपमा जीतपुरसिमराका अजय पक्राउ
जानकारी नेपाल, डेस्क । बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कार गरेको आरोपमा जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने बर्ष १९ को अजय पाख्रिनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पाख्रिनले ती बालिकालाई घरमा कोही नभएको मौकामा ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ । बलात्कृत बालिकाको अवस्था सामान्य रहेको … Read more