लायन्स कल्ब अफ जितपुरसिमराद्वारा जितपुरको सडक पेटिमा वृक्षारोपण
जानकारी नेपाल, डेस्क । बिश्व वातावरण दिवस २०७९ को अवसरमा लायन्स कल्ब अफ जितपुरसिमरा द्वारा जितपुरको सडक पेटिमा वृक्षारोपण गरिएको छ । जितपुरसिमरा नगरलाई हराभरा बनाउने उद्देश्यका साथ आज वृक्षारोपण गरिएको हो । “रुख घरको आभुषण, टाढा राख्छ प्रदुषण ” भन्ने मुल नाराका साथ लायन्स कल्बले हरेक वर्ष वृक्षारोपण गर्दै आएको लायन्स कल्ब अफ जितपुरसिमराका … Read more