लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एमालेमा प्रवेश
एस.एस. पटेल, बारा । नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य श्रीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले वडा नं. ७ को वडा कमिटीले शनिवार जीतपुरमा आयोजना गरेको चुनावी भेलामा साह एमाले प्रवेश गरेका हुन् । साहलाई एमाले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहईन्चार्ज ज्वालाकुमारी साहले टिका लगाएर स्वागत गरेकी थिईन् । साहलाई स्वागत गर्दै … Read more