जीतपुरमा सार्वजनिक शौचालय आयो प्रयोगमा, गरियो उद्घाटन
जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा आधुनिक सुविधा सम्पन्न शौचालय निर्माण गरिएको छ । निर्माण सम्पन्न भएको शौचालयको आज उद्घाटन गरिएको हो । जीतपुरमा करिब ३ वर्ष देखि एउटा सार्वजनिक शौचालय नभएको कारण स्थानीयहरू सास्ती भोग्दै आएका थिए । तर सार्वजनिक शौचालय बने पनि निकै सहज हुने स्थानीयहरूले बताएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका … Read more