सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक दिने सरकारको तयारी
सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने अन्तिम तयारी गरेको छ । अर्थमन्त्रालयमा बसेको विज्ञ र सरोकारवालाहरुको बैठकले कम्तीमा तीन महिनाका लागि शनिबार र आइतबार बिदा दिन सरकारलाई प्रस्ताव गरेको हो । खासगरी इन्धन खपत घटाउने उद्देश्यसहित बैठकले आगामी तीन महिनाका लागि सरकारी र सार्वजनिक कार्यालयमा शनिबार र आइतबार बिदा दिने व्यवस्था मिलाउने निर्णय गरेको … Read more