बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु
एस.एस. पटेल, बारा । बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जील्लाको कोलहवि नगरपालिका २ स्थित तामागढी साझेदारी वनमा घाँस काट्ने क्रममा आज सोमबार बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाङ्गियावस्तीका ३१ वर्षिय सुरेश मगर रहेका छन् । मृत्क मगर सहित चार जनाको … Read more