जीतपुरसिमरा गोल्डकपको पहिलो सेमिफाईनलमा आज आयोजक नव जनजागृति र एनआरटी भिड्ने
जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत बुधवार पहिलो सेमिफाईनल खेल हुदैछ । सिमरा रंगशालामा साझ ५ः३० बजेपछि सुरु हुने सेमिफाईनल खेलमा आयोजक नव जनजागृति युवा क्लब र न्युरोड टिम एनआरटी भिड्दैछन् । आयोजक र ए डिभिजनको एनआरटीबीचको सेमिफाईनल भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आयोजक सुदूरपश्चि पश्चिमलाई र एनआरटी बिजय युथलाई पराजित गर्दै अन्तिम चारमा … Read more