राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धि अध्यादेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता संशोधन अध्यादेश जारी गरिएको छ । राष्ट्रपतिले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी सूचनाका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश आएको हो । यससँगै अब बुवा विदेशी र आमा नेपाली भएपनि तिनका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता … Read more