दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङमार्ग साउन १४ गतेबाट पुन:निर्माण हुने
एस.एस. पटेल, बारा । बारा र मकवानपुर जिल्लालाई जोड्ने चुरियामाई सुरुङमार्ग पुनःनिर्माण हुने भएको । चुरियामाई सुरुङमार्ग पुन:निर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ । १ सय ४ वर्षअघि प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण गरिएको दुई जिल्ला जोड्ने चुरियामाई सुरुङमार्ग वर्षौ देखि बन्द छ । चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनीयर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको … Read more