छुरा देखाएर ज्येष्ठ नागरिकको रकम लुट्ने चार जना पक्राउ
२३ आश्विन २०८१ छुरा देखाएर ज्येष्ठ नागरिकको रकम लुट्ने चार जना भारतीय नागरिक बाराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत, राज्य बिहार, जिल्ला पश्चिम चम्पारण, थाना बेताही, ग्राम पञ्चायत रानीपोखरी टोल बस्ने सुरेश प्रसाद बानीया,शर्मा मुखिया, शैलेश तिवारी र बिहार, जिल्ला मोजफरपुर, ग्राम पञ्चायत बनजरिया, थाना सकरा बस्ने रबि दास छन्। बि आर २२ बिजे … Read more