१४औँ जीतपुरसिमरा गोल्डकपः उद्घाटन खेलमा आर्मीको संघर्षपुर्ण जीत

बारा, २४ चैत्र बीरगञ्ज युनाईटेड क्लब विरुद्ध संघर्षपुर्ण जित निकाल्दै त्रिभुवन आर्मी क्लब शनिवारबाट शुरु भएको १४ औँ जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । घरेलु दर्शकको समर्थन पाएको बीरगञ्ज शुरुवातीअग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरीयो । बीरगञ्जका लागि फागुराम चौधरीले पेनाल्टी मार्फत खेलको ४१औं मिनटमा अग्रता बनाएका थिए । आर्मीका डिफेण्डर सुरज बस्नेतले वीरगञ्जका … Read more

शनिबारबाट जीतपुरसिमरा गोल्डकप शुरु हुँदै, पहिलो खेलमा त्रिभुवन आर्मी र बीरगञ्ज युनाईटेड भिड्ने

सिमरा, २३ चैत्र शनिबारबाट सिमरा रङ्गशालामा शुरु हुने जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करणको तयारी पुरा भएको छ । आयोजक नवजनजागृती युवा क्लबले सिमरामा शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको हो । क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार संघीय सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार साँझ ५ बजे … Read more

आयोजकले उचाल्यो पाँचौ बकुलिया भवानीपुर गोल्डकपको उपाधी

बारा, चैत्र २३ गते । आयोजकले पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० को उपाधी उचालेको छ । बाराको बकुलियामा आयोजित पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक जन कल्याणकारी क्लब बकुलिया भवानीपुरले एभेरेष्ट फुटबल सर्लाहीलाई स्तब्ध पार्दै उपाधी उचालेको हो । फाईनल खेलमा आयोजकले ४–२ को जीत निकालेको थियो । आयोजकको जीतमा जर्सि नम्बर १२ … Read more

पाँचौ बकुलिया भवानीपुर गोल्डकपः आज फाईनल, उपाधीको लागि आयोजक र सर्राली भिड्दै

बारा, चैत्र २३ गते । बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आज फाईनल खेल हुने भएको छ । उपाधीको लागि आयोजक जन काल्याणकारी क्लब बकुलिया भवानीपुर र एभेरेष्ट फुटबल क्बल सर्लाही भिड्दै छन् । जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा दिनको २ … Read more

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

सुदूरपश्चिम, चैत २२- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँ समक्ष हिजो साँझ आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रदेश प्रमुखको निवास पुगेर उहाँले राजीनामापत्र बुझाउनुभएको हो । यसअघि हिजो आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची थियो । आह्वान गरिएको बैठकमा आफ्नो पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि उहाँले … Read more

आज शुक्रवार यस्तो छ तपाईको राशिफल, २०८० साल चैत २३ गते

चैत २३- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ … Read more

सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुरमा मेयर कप फुटबल हुने, महानगरसंग भयो सम्झौता

भरतपुर, चैत २२- भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सेन्ट्रल कलेज रहने भएको छ । बैशाखदेखि सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज र भरतपुर महानगरपालिकाविच बिहिबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना र … Read more

भरतपुरमा चैत २५ गतेदेखि अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

भरतपुर, चैत २२- चितवनको भरतपुरमा यही चैत २५ गतेदेखि प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउने उद्देश्यका प्रदेशस्तरीय प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज भरतपुरमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । भरतपुरका विभिन्न स्थानमा खेल खेलाइने खेलकुद विकास … Read more

मन्त्री डीपी अर्यालको सुधार : आजै टोकन, आजै श्रम स्वीकृति

काठमाडौं, चैत २२- वैदेशिक रोजगार कार्यालयले आधा घण्टामै श्रम स्वीकृति दिएपछि सिन्धुपाल्चोकबाट आएका एक युवा आश्चर्यमा परे। ‘यही कार्यालय हो,’ उनी भन्छन्, ‘५–६ दिनमा पनि नहुने काम आधा घन्टामै भएको छ। गरे हुने रहेछ।’ युवा फेरि वैदेशिक रोजगारीमा जान लागेका हुन्। उनको अनुभव यसअघि श्रम स्वीकृति लिँदाभन्दा सुखद् रहेको छ। ‘युएईका लागि पुनः श्रम स्वीकृति … Read more

चट्याङ पूर्वानुमान मेसिनले गरेन काम

काठमाडौँ, चैत २२- नेपालमा चट्याङको पूर्वानुमान गर्ने योजना अलपत्र परेको छ । चट्याङको पूर्वानुमानका लागि ल्याएको प्राविधिक उपकरणले काम गर्न छाडेपछि परीक्षणकालमै योजना अलपत्र परेको हो । यससँगै चट्याङको पूर्वानुमान गरेर आम नागरिकको जिउधन जोगाउने विभागको योजना अन्योलमा परेको छ । जल तथा मौसम विज्ञान विभागले चट्याङको पूर्वसूचना दिने तयारीसाथ परीक्षण गरिरहेको थियो । तर … Read more