जापानमा ६.० म्याग्निच्युडको भूकम्प

काठमाडौं,जेठ २१- जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको छ । जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार बिहान ६ बजेर ३१ मिनेटमा १४ किलोमिटर गहिराइमा भूकम्प गएको थियो भने भूकम्पको केन्द्रबिन्दु ३७.५ डिग्री उत्तरी अक्षांश र १३७.३ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । जेएमएका अनुसार भूकम्पका … Read more

पत्रकार तिवारी हातेमालो सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

भएका छन् । १७औं स्थापना दिवसका अवसरमा आइतबार हातेमालो बचत तथा ऋण सहकारी संस्थाले संचारकर्मी तिवारीलाई १० हजार राशीको पुरस्कारबाट पुरस्कृत गरेको हो । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित संस्थाको भवनमा आयोजित एक कार्यक्रमकाबीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी र संस्थाका अध्यक्ष यज्ञबहादुर आलेले तिवारीलाई सम्मानपत्र प्रदान गरेका थिए । सहकारी पत्रकारिताबाट पुरस्कृत भएका तिवारी प्रेस … Read more

जीतपुरसिमरा १४ का जनताले नि:शुल्क रगत पाउने

बारा, जेठ २१ गते । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकालिका वडा नम्बर १४ का स्थानीयले अब निःशुल्क रगत पाउने भएका छन् । वीरगञ्ज स्थित रक्तसञ्चार केन्द्रबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का बासिन्दाले निःशुल्क रगत पाउने भएका हुन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ कि वडा अध्यक्ष चयन गुरुङले आफ्ना वडाका बासिन्दालाई आवश्यक परेको बेला रगतको … Read more

ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं, जेठ २१- ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बृहत्तर (ग्रेटर) नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । राजधानीमा आइतवार आयोजित पत्रकार भेलामा नयाँ नक्सा सार्वजनिक गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले पूर्वमा ब्रम्हपुत्रदेखि पश्चिममा रावी नदीसम्मको भूभाग नेपालको आफ्नो जमिन भएको दावी गरे । ‘ग्रेटर नेपालको इतिहासप्रति हामी किन गौरव गर्छाैँ भने हाम्रा वीर पुर्खाले हामीलाई गौरवशाली … Read more

प्रथम लाेसहण्डा गोल्डकप : आयाेजक सेमिफाइनलमा प्रवेश

बारा, जेठ २० गते । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-८ मा जारि प्रथम लाेसहण्डा गोल्डकपको दोश्रो दिनको खेलमा आयोजक सनराइज युथ क्लब बिजयी भएको छ । आइतबार भएको खेलमा आयोजक सनराइज युथ क्लबले पेनाल्टीमा चन्द्रपुर एफसी बिरुद्ध ४-३ को जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाल्फको २२ औं मिनेटमा चन्द्रपुरका आशिक चौधरीले गोल गर्दै … Read more

आज सोमवार यस्तो छ तपाईको राशिफल, २०८१ साल जेठ २१ गते

जेठ २१- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव … Read more

आजको मौसमः दिउँसो देशभर आंशिक बदली हुने

बारा, जेठ २०- देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो … Read more

आज २०८१ साल जेठ २० गते आइतवार,यस्तो छ तपाईको राशिफल

जेठ २०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै … Read more

प्रथम लोहसण्डा गोल्डकपः उद्घाटन खेलमा विरगञ्ज सिटिको बिजयी सुरुवात

बारा, जेठ १९ गते । विरगञ्ज सिति फुटबल क्लब विरगञ्जले प्रथम लोहसण्डा फुटबल गोल्ड कप २०८१ मा बिजयी सुरुवात गरेको छ । जनशक्ति क्बल कोल्हबीबिरुद्ध उद्धाटन खेलमा जित हाँत पार्दै विरगञ्जले प्रतियोगतामा सुखद सुरुवात गरेको हो । काल्हबीलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा विरगञ्जले १–० को जीत निकालेको थियो । विरगञ्जको जीतमा जर्सि … Read more

यस्तो छ आज तपाईको राशिफल, २०८१ साल जेठ १८ गते शुक्रवार,

जेठ १८- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्त सँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । … Read more