ईशनाथमा सद्भाव बनाउन चौतर्फी पहल, क्षतिपूर्ति दिलाउने सहमति
सञ्जय मिश्रा रौतहट ८ फागुन । पछिल्लो केही दिनदेखि रौतहटमा देखिएको दुई समुदायबीचको तनाव हटाएर सद्भाव कायम राख्न चौतर्फी पहल सुरु भएको छ । दुवै समुदायको भएको क्षतिको पूर्ति दिलाउन जनप्रतिनिधिदेखि स्थानीय प्रशासन पूर्ण रूपमा प्रयासरत देखिएका छन् । ईशनाथ नगरपालिकास्थित भएको क्षतिबारे बुझ्न स्थानीय प्रशासनले मंगलवार स्थलगत अनुगमन निरीक्षण गरेको छ । सरस्वती माताको मूर्ति … Read more