आज शनिवार यस्तो छ तपाईको राशिफल, २०८० साल फागुन १२ गते

फागुन १२- मेष : आज व्यक्तिगत कामको लागि राम्रो छ । प्रेममा भावनात्मक हुने योग छ । परिवारमा शान्ति छाउनेछ । स्वास्थ्य स्थिर रहनेछ । आजको शुभ रगं तथा अंक : पहेलो, ३ वृष : सामान्य समय छ । दिन ठिकठाक सँगै वित्नेछ । आज नयाँ प्रगतिको योग छैन । धन तथा स्वास्थ्य स्थिर हुनेछ । प्रियजन … Read more

आज २०८० साल फागुन ११ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

फागुन ११- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता … Read more

लिग-२ मा आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै

काठमाडौं, ११ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्याण्ड बीच खेल हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थितमैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि शुरु हुदैँछ । लिग-२ को जारी सिरिजमा नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ । नामिबियाले नेपालविरुद्धको दुवै खेल जितेको छ भने … Read more

राष्ट्रिय विभुतिको २२औं वार्षिकोत्सव सम्पन्न

बारा, फागुन १० गते । राष्ट्रिय विभुति सामुदायीक शिक्षा सदन डुमरवानाको २२औं वार्षिकोत्सव सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको उक्त विद्यालयले अभिभावक दिवसको दिन पारेर आफ्नै ग्राउन्डमा वार्षिकोत्सव सम्पन्न गरेको हो । २२वर्ष पुरा गरेको उपलक्ष्यमा विद्यालयले विभिन्न सांकृतिक, प्रस्तुतिकरण, प्रगति विवरण, सामाजिक क्रियाकलापहरु, सम्मान लगायतको कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव … Read more

आजको मौसमः काेशी, मधेस र बाग्मती प्रदेश लगायतमा हल्का बर्षा हुने

काठमाडौं, १० फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। साथै गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेश लगायत देशको … Read more

नेपाल ए र क्यानडा-११ बीचको निर्णायक खेल आज

काठमाडौं, १० फागुन । नेपाल ए र क्यानडा-११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदैँछ । मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार विहान ९ः३० बजेदेखि शुरु हुनेछ । यसअघि खेलेको पहिलो खेल क्यानडा- ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ए ले जित हासिल गरेको थियो । १-१ को बराबरीमा रहेको सिरिज … Read more

आज बिहिवार यस्तो छ तपाईको राशिफल, २०८० साल फागुन १० गते

फागुन १०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । … Read more

आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं, ९ फागुन । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको अवस्था छ … Read more

आज बुधबार यस्तो छ तपाईको राशिफल, २०८० फागुन ९ गते

आजमिति २०८० साल फागुन ९ गते तदअनुसार फ्रेब्रुअरी २१, सन् २०२४ बुधवार, शुक्लपक्षको द्वादशी/त्रयोदशी तिथि, पुनर्वसु नक्षत्र, सौभाग्य योग, मिथुन राशिमा चन्द्रमा, यो योगमा गरिने कार्य शुभ हुनेछ।  मेष: आफ्नो वरपर कसैसँग अप्रत्याशित साझा आधार फेला पार्न जाँदै हुनुहुन्छ। तपाईंले अरूलाई न्याय गर्ने दिन छ । तपाईं आफैंमा धेरै कठोर हुनुहुन्छ र आफ्नो थकानका बेवास्ता नगर्नूहोला … Read more

पर्सामा एकअर्काको धार्मिक स्थलमा विरोध नगर्नेसहित ५ बुँदे सहमति 

पर्सा, ८ फागुन । पर्सामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्नेगरी ५ बुँदे सहमति भएको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर सोमबार वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फूयू जारी गरेपछि उत्पन्न समस्या समाधान गर्न ५ बुँदे सहमति गरिएको हो ।  मंगलबार … Read more